काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) गुहेश्वरी मर्चेण्ड बैंक तथा फाइनान्सको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
बिहीबार कम्पनीको शेयरमुल्य ९.४७ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको शेयरमुल्य ४७६ रुपैंया पुगेको छ । कम्पनी शेयर कारोबार आज ४२६ रुपैंया पुगेको छ ।
प्रतिक्रिया