यस्तो छ आजका लागी विदेशी मुद्राको विनिमयदर

शुक्रबार, २५ असार २०७८, ०८ : ३७

काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११९ रुपैयाँ २४ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ८४ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ १० पैसा र बिक्री मूल्य रु.१४१ रुपैयाँ ८१ पैसा तोकेको छ ।

यसैगरी आज (असार २५ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

शुक्रबार, २५ असार २०७८, ०८ : ३७

प्रतिक्रिया