करिब ८० अंकले उकालो लागेको बजारमा मेरो माइक्रोफाइनान्सको शेयरमुल्य साढे १६ सय माथि

आइतबार, ०३ साउन २०७८, १४ : २१

काठमाडौं, साताको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको तीन घण्टा बित्दाँ मेरो माइक्रोफाइनान्सको शेयर मुल्य ६ प्रतिशत भन्दा बढीले वद्धि भएको छ । 

सोही अवधी अर्थात यो समाचार तयार पर्दा( २ः१५ )सम्म कम्पनीको शेयरमुल्य ६.५३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु. १६५६ पुगेको छ ।

आज कम्पनीको १४ हजार ९०३ कित्ता शेयर खरिदमाग भएको छ । कम्पनी शेयर अधिकतम रु.१६४७ मा खरिद माग भएको छ  । यस्तै, ४ हजार २९२ कित्ता बिक्री माग भएको हो ।
 

आइतबार, ०३ साउन २०७८, १४ : २१

प्रतिक्रिया