औषधी प्रयोग गरेपछि फेरिएको धान बाली !

मंगलबार, २६ साउन २०७८, ११ : १५

रोपेको २ महिना नबित्दै सुकेको पनौती–२ कुशादेवीका अधिकांश क्षेत्रमा लगाइएको धान बाली 
अहिले औषधी प्रयोग गरेको एक महिना पछि फेरीएका छन् !

तस्विर: भरत अधिकारी 

मंगलबार, २६ साउन २०७८, ११ : १५

प्रतिक्रिया