लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

बुधबार, २७ साउन २०७८, १३ : १७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् ।


 

बुधबार, २७ साउन २०७८, १३ : १७

प्रतिक्रिया