मादी हाइड्रो पावरका एक कामदारले गरे आत्महत्या

आइतबार, ३१ साउन २०७८, १६ : ३५

पोखरा ,मादी हाइड्रो पावर आयोजनाका एक कोभिड १९ संक्रमित कामदारले आत्महत्या गरेका छन् । 

हाइड्रोमा कार्यरत ती कामदारले शनिबार राति आत्महत्या गरेको आयोजनाका अध्यक्षले बताए । 

बेलुका खाना खाएर सुतेका ती कामदार बिहान आयोजना परिसरमा बनाइएको आइसोलेसनको शौचालयमा मृत भेटिएका थिए ।

आइतबार, ३१ साउन २०७८, १६ : ३५

प्रतिक्रिया