पत्रिका वितरण गर्दै

२ बर्ष अगाडि

काठमाडौं - तनहुँको दमौली तथा राष्ट्रियस्तरबाट प्रकाशन हुने पत्रपत्रिका सदरमुकाममा बिक्रीवितरण गर्दै कृष्ण पोखरेल । उनले विगत केही वर्षदेखि दमौलीबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिका बिक्रीवितरण गर्दै आएका छन् । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया