जटायु रेष्टुरेन्टमा आहारा खान झुम्मिएका गिद्ध

सोमबार, ०५ पुस २०७८, ०८ : ३७

काठमाडौं - नवलपरासीको पीठौलीस्थित जटायु रेष्टुरेन्टमा आहारा खान झुम्मिएका गिद्ध । गिद्धको संरक्षणका लागि सन् २००६ देखि सञ्चालनमा आएको उक्त रेष्टुरेन्ट गिद्धको अनुसन्धानकर्ता एवम् चरा पर्यटनका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । तस्वीर : रासस

सोमबार, ०५ पुस २०७८, ०८ : ३७

प्रतिक्रिया