सडकमै आहाल

सोमबार, ०५ पुस २०७८, १३ : ५९

बागलुङ, जैमिनी नगरपालिकाकाको केन्द्र कुश्मीसेरादेखि बिनामारे जोड्ने सडकमा देखिएको आहाल । यहाँका ग्रामीण सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ । तस्वीर : रासस

सोमबार, ०५ पुस २०७८, १३ : ५९

प्रतिक्रिया