भोजपुरको बाघखोरमा परेको हिउँ

बुधबार, १४ पुस २०७८, १२ : २४

भोजपुरको सुन्तलेस्थित बाघखोरमा परेको हिउँ । माथिल्लो भेगमा एकदेखि डेढ फुटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन् । तस्बिर : रासस

बुधबार, १४ पुस २०७८, १२ : २४

प्रतिक्रिया