सदरमुकाममा खलङ्गामा परेको हिउँ

बुधबार, १४ पुस २०७८, १३ : ४१

जुम्ला सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ । बुधबार बिहानदेखि लगातार भारी हिमपात भएपछि यहाँको जनजीवन निकै कष्टकर भएको छ । हिमपातले हिउँदे बाली राम्रो हुने किसान बताउँछन् । तस्बिर : रासस

बुधबार, १४ पुस २०७८, १३ : ४१

प्रतिक्रिया