बिक्रीका लागि राखिएको चम्मर

विहीबार, १५ पुस २०७८, १३ : ३८

काठमाडौं - बिक्रीका लागि ताप्लेजुङको सदरमुकाममा राखिएको  याकको पुच्छर (चम्मर) । चम्मर घरमा राखेमा शुभलाभ हुने जनविश्वास रहेको छ । यहाँ प्रतिगोटा चम्मर रु दुई हजारदेखि रु पाँच हजारसम्ममा बिक्री हुने गर्दछ । तस्बिर : रासस
 

विहीबार, १५ पुस २०७८, १३ : ३८

प्रतिक्रिया