राहुघाटको सुरुङमार्ग

शुक्रबार, १६ पुस २०७८, १० : १४

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर ३ को सुरुङमार्ग । ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको यस आयोजनामा कुल ६ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार २०० मिटर मात्रै सुरुङ निर्माण सकिएको छ । तस्बिर : रासस

शुक्रबार, १६ पुस २०७८, १० : १४

प्रतिक्रिया