हिउँले तिन्जे डोल्पा जाने बाटो अवरुद्ध

सोमबार, १९ पुस २०७८, १७ : ५४

डोल्पोबुद्ध गाउँपालिकाको तिन्जे डोल्पा जाने बाटो हिउँले अवरुद्ध । हिमपात भएपछि यहाँका पशुपालक किसानलाई बढी समस्या भएको छ । तस्बिरः रासस

सोमबार, १९ पुस २०७८, १७ : ५४

प्रतिक्रिया