हुम्लाको सदरमुकाम सिमकोटमा ल्होसार मनाउँदै

विहीबार, २२ पुस २०७८, ०८ : १६

काठमाडौं - हुम्लाको सदरमुकाम सिमकोटमा लामा समुदायले ल्होसार पर्व मनाउँदै । ल्होसारमा सांस्कृति पहिरनमा सहभागी पुरुष भएका छन् । तस्वीर : रासस

विहीबार, २२ पुस २०७८, ०८ : १६

प्रतिक्रिया