आरनमा काम गर्दै

शनिबार, २४ पुस २०७८, ०९ : ०८

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– ४ तातोपानीमा आरनमा हँसिया बनाउँदै पदमबहादुर विक । पदमबहादुरले १५ वर्षदेखि आरन व्यवसायबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । तस्वीर : रासस

शनिबार, २४ पुस २०७८, ०९ : ०८

प्रतिक्रिया