बस्तीको बीचमा इट्टा उद्योग

आइतबार, २५ पुस २०७८, ०८ : ५३

काठमाडौं - नुवाकोटको सूर्यगढी–५ गणेशस्थानमा रहेको इट्टा उद्योग । बस्तीको बीचमा उद्योग सञ्चालनले कृषि उर्वर जग्गामा क्षति पुर्‍याउनुका साथै पर्यावरणलाई असर पुर्‍याएको स्थानीयबासीको गुनासो छ । तस्वीर : रासस

आइतबार, २५ पुस २०७८, ०८ : ५३

प्रतिक्रिया