फुलेको तोरी

आइतबार, २५ पुस २०७८, ०९ : ४२

काठमाडौं - कैलालीको भजनी नगरपालिका वडा नं। ३ को हुलाकी राजमार्ग छेउको बारीमा फुलेको तोरी । सो क्षेत्रका तोरी बारीहरुमा अहिले मौरी चराउन आउने  मौरी व्यवसायीहरुको संख्या बढेको छ । तस्वीर : रासस

आइतबार, २५ पुस २०७८, ०९ : ४२

प्रतिक्रिया