कोरोनाको त्रास र मेला

शुक्रबार, ३० पुस २०७८, १५ : १२

हरेक वर्ष माघीको अवसरमा लाग्ने लमहीको रिहारस्थित मेलामा यस वर्ष पनि मेला सञ्चालनका लागि तयारी अबस्थामा रहेका व्यापारी । तर, यस वर्ष कोरोनाको महामारी बढिरहेको भन्दै प्रशासनले मेला रोक गरेको छ । तस्वीर : रासस

शुक्रबार, ३० पुस २०७८, १५ : १२

प्रतिक्रिया