गिडीखोलावासीको मार्सी धान उत्पादन हुने खेत

सोमबार, ०३ माघ २०७८, १५ : ०२

जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीखोला गाउँका स्थानीयवासीको मार्सीधान उत्पादन हुने खेत । यहाँका किसान हिउँदे याममा खेतबारीमा जौँ लगाउँछन् । यहाँ गत पुस १४ गते परेको हिउँ अझै राम्रोसँग पग्लिएको छैन् । तस्बिर : रासस

सोमबार, ०३ माघ २०७८, १५ : ०२

प्रतिक्रिया