खङ्गभञ्याङको हरियाली फाँट

बुधबार, ०५ माघ २०७८, ०८ : ११

नुवाकोटको विदुर नगरपालिका–३ खङ्गभञ्याङको हरियालीफाँट । यहाँका स्थानीयवासीको मुख्य पेशा कृषि भए पनि त्यसलाई व्यावसायिक तथा आधुनिकीकरणतर्फ उन्मुख गराउन भने सकिएको छैन । तस्वीर : रासस

बुधबार, ०५ माघ २०७८, ०८ : ११

प्रतिक्रिया