सर्प देखाएर पैसा माग्दै

आइतबार, ०९ माघ २०७८, १० : १२

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । 

बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् । तस्वीर : रासस

आइतबार, ०९ माघ २०७८, १० : १२

प्रतिक्रिया