त्रिपुरेश्वर महादेव मन्दिर

मंगलबार, २५ माघ २०७८, १५ : २५

काठमाडौं - बागलुङको काठेखोला गाउँपालिका–५ को बिहुँ, रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिर । यहाँ शिवरात्रि र अक्षय तृतीयलगायत पर्वमा विशेष मेला लाग्छ  । तस्बिर : रासस

मंगलबार, २५ माघ २०७८, १५ : २५

प्रतिक्रिया