बरसिम घाँस काट्दै किसान

विहीबार, ०५ फागुन २०७८, ०९ : ३७

घोराही– ६ का किसान बरसिम घाँस काटदै । यो घाँस गाईवस्तुलाई खुवाउँदा निकै पोसिलो हुने र दूध धेरै दिने किसान बताउँछन् । तस्बिर : रासस

विहीबार, ०५ फागुन २०७८, ०९ : ३७

प्रतिक्रिया