तातोपानीमा तटबन्ध

शुक्रबार, ०६ फागुन २०७८, १० : २३

बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीमा आउने बाढीले गर्ने कटान नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध । बाढीले कटान गर्न थालेपछि तातोपानी बजार जोखिममा परेको थियो । तस्बिर : रासस

शुक्रबार, ०६ फागुन २०७८, १० : २३

प्रतिक्रिया