फलफूल वितरण गर्दै मुख्यमन्त्री

शनिबार, ०७ फागुन २०७८, १४ : २८

काठमाडौं - प्रदेश नं। १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई  प्रजातन्त्र दिवसको अवसरमा शनिबार मानव सेवा आश्रम, विराटनगरमा रहेका असहायहरुलाई  फलफूल वितरण गर्दै । तस्बिर : रासस

शनिबार, ०७ फागुन २०७८, १४ : २८

प्रतिक्रिया