६९ लाख ८८ हजारको लागतमा नवनिर्मित वडा कार्यालयको भवन अनुगमन

सोमबार, १६ फागुन २०७८, ०७ : ४४

काठमाडौं - कास्कीको अन्नपूर्ण गाउँपालिका– ३ पाहुँदुरमा नवनिर्मित वडा कार्यालय भवनको अनुगमन गर्दै जिल्ला समन्वय समिति कास्कीको टोली । 

समन्वय समिति र गाउँपालिकाको साझेदारीमा कूल ६९ लाख ८८ हजारको लागतमा सो भवन निर्माण गरिएको हो । तस्वीर : रासस

सोमबार, १६ फागुन २०७८, ०७ : ४४

प्रतिक्रिया