डोली

विहीबार, १९ फागुन २०७८, ०९ : २९

काठमाडौं - शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारु समुदायका युवा विवाहमा बेहुलाको डोली बोकेर जाँदै । थारु समुदायमा डोलीको प्रचलन हराउँदै जान थालेपछि युवा डोली बचाउनका लागि लागेका छन् । तस्वीर : रासस

विहीबार, १९ फागुन २०७८, ०९ : २९

प्रतिक्रिया