अमेरिकाले युक्रेनमा पठायो २०० स्टिङर मिसाइल

विहीबार, १९ फागुन २०७८, ११ : ३७

एजेन्सी - संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनलाई २०० भन्दा बढी स्टिङर मिसाइलहरू प्रदान गरेको एन बि सी न्यूजले जनाएको छ । 
यसमा जेभलिन एन्टी-ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ । 
 

विहीबार, १९ फागुन २०७८, ११ : ३७

प्रतिक्रिया