बाली जनावरबाट जोगाउन बनाइएको आधुनिक अटुवा

शनिबार, २१ फागुन २०७८, १३ : २५

काठमाडौं - बर्दियाको गेरुवा गाउँपालिका– ३ मा  किसानले लगाइएको बाली जनावरबाट जोगाउन बनाइएको आधुनिक अटुवा । 

जनावरबाट बाली जोगाउनका लागि आफू पनि सुरक्षित रहन किसानले काठको अटुवा बनाउने गरेको भए पनि समयको परिवर्तनसँगै अटुवा पनि आधुनिक बन्न थालेका हुन् । तस्वीर : रासस

शनिबार, २१ फागुन २०७८, १३ : २५

प्रतिक्रिया