देउरालीडाँडाबाट देखिएको कुहिरोको दृश्य

आइतबार, २२ फागुन २०७८, ०९ : १६

काठमाडौं - तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडाबाट देखिएको कुहिरोको दृश्य । 

खड्गकाली मोटरमार्गअन्तर्गत धरमपानीसम्म सडक कालोपत्रे भएपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्वीर : रासस

आइतबार, २२ फागुन २०७८, ०९ : १६

प्रतिक्रिया