सडक स्तरोन्नति

२ बर्ष अगाडि

काठमाडौं - लमजुङ बेँसीशहर नगरपालिका– ८ स्थित भित्री सडक स्तरोन्नति गर्नका लागि डोजरले माटो खनेर ट्र्याक्टरमा हाल्दै । 

यस नगरपालिकाले विभिन्न स्थानका भित्री सडक निर्माण गर्ने कार्यदेखि स्तरोन्नतिमा जोड दिएको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया