तीन सय ९२ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिँदै

सोमबार, २३ फागुन २०७८, ०८ : ५०

काठमाडौं - म्याग्दीको बेनी नगरपालीका–१ रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने लामो झोलुङ्गे पुल निर्माण गरिँदै । 

तीन सय ९२ मिटर लामो झोलुङ्गे पुल को दुवैतर्फको फाउण्डेसन निर्माण गर्ने काम भइरहेको छ । यो पुल निर्माणपछि  आधा घण्टाको यात्रा पाँच मिनेटमै छोटिनेछ । तस्वीर : रासस

सोमबार, २३ फागुन २०७८, ०८ : ५०

प्रतिक्रिया