अस्पतालबाट पाँच दिनपछि नियन्त्रणमा लिएर राखिएको भालु

२ बर्ष अगाडि

काठमाडौं - जिल्ला अस्पतालबाट पाँच  दिनपछि उद्धार गरी फलामे खोरमा राखिएको हिमाली कालो भालु । 

चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने ‘बेहोस बनाउने’ सुई लगाई नियन्त्रणमा लिएको थियो । सोमबार डिभिजन वन कार्यालयको समन्वयमा भालुलाई सुरक्षित वास स्थानमा फर्काएको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया