राजविराज–गढीया ग्रामीण सडक निर्माण

सोमबार, २३ फागुन २०७८, १२ : २५

काठमाडौं - सप्तरीको राजविराज नगरपालिका– ९ स्थित गढीयामा सडक निर्माणको काम गरिरहेको मजदुर । यहाँ राजविराज–गढीया ग्रामीण सडक निर्माण भइरहेको छ । तस्वीर : रासस

सोमबार, २३ फागुन २०७८, १२ : २५

प्रतिक्रिया