आगलागीबाट घरमा क्षति

२ बर्ष अगाडि

काठमाडौं - तनहुँको व्यास नगरपालिका–४ स्थित ज्योति जनरल सप्लायर्स र भूपाल हार्डवेयरमा आइतबार भएको आगलागीका कारण नजिकै रहेका घरहरुमा पुगेको क्षति । आगलागीका कारण नौ घरमा क्षति पुगेको छ । तस्बिर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया