तामाखानीको सुरुङ

२ बर्ष अगाडि

गुल्मीको सत्यवती गाउँपालिका–८, भार्सेस्थित देउराली डाँडामा रहेको तामाखानीको सुरुङ । करिब १०० वर्षअघि तामा निकाल्नका लागि खनिएको उक्त सुरुङ ३० मिटरको छ । उक्त क्षेत्रमा प्रशस्त तामा रहेको अनुमान गरिए पनि सरकारको ध्यान भने गएको छैन । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया