दुर्घटनाग्रस्त गाडी

सोमबार, २३ फागुन २०७८, १८ : २५

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ स्थित सुगम पेट्रोल पम्प अगाडि सोमबार दुर्घटनाग्रस्त गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यको गाडी । एउटै दिशाबाट जाँदै गरेको मोटरसाइकललाई जोगाउन खोज्दा गाडी पोलमा ठोक्किएको हो । । तस्बिर: रासस

सोमबार, २३ फागुन २०७८, १८ : २५

प्रतिक्रिया