माछा मारेर फर्कदै

२ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाँटा नगरपालिका-१० झलारीका राना थारु समुदायका महिला माछा मारेर घर तर्फ फर्कदैँ । स्थानिय खोला, तलाउ र नदीमा महिलाहरुले घरमै खानका लागि माछा मार्ने गरेका छन । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया