अन्तर्राष्ट्रिय महिला दिवस

२ बर्ष अगाडि

काठमाडौं - ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मङ्गलबार विराटनगरको देवकोटा चोकबाट निकालिएको प्रभातफेरीमा सहभागी हुँदै नर्सिङ्ग कलेजका छात्रा । सो कार्यक्रम प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो ।

प्रभातफेरीमा व्याण्ड बाजासहित सहभागी नेपाल प्रहरी । तस्बिर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया