नारी दिवस मजदुरी गर्दै श्रमिक महिला

मंगलबार, २४ फागुन २०७८, १४ : २४

काठमाडौं - ११२औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारु समुदायका महिला । 

नारी दिवस भएपनि जीविका चलाउन दैनिक मजदुरीमा आउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । तस्बिर : रासस

मंगलबार, २४ फागुन २०७८, १४ : २४

प्रतिक्रिया