सामाजिक सञ्जालबाट रकम संकलन गरी निर्माण गरिएको मन्दिर र पोखरी

२ बर्ष अगाडि

काठमाडौं - गुल्मीको छत्रकोट गाउँपालिका –३ भालुपानीमा नवनिर्मित हनुमान, गणेश मन्दिर र पोखरी । धार्मिक एवम् पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको उक्त ठाउँमा स्थानीय युवाहरुको सक्रियतामा सामाजिक सञ्जालबाट रकम संकलन गरी संरचना निर्माण गरिएको हो । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया