७३ शहीदको सम्झनामा प्रदेश सरकारको लगानीमा शहीद स्तम्भ पार्क निर्माण

२ बर्ष अगाडि

काठमाडौं - खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा निर्माण गरिएको सहिद स्तम्भ पार्क । 

दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको सम्झनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा प्रदेश सरकारको लगानीमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो । तस्बिर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया