नुवाकोटको लामपाटी (दरबार)

बुधबार, २५ फागुन २०७८, ०८ : २२

काठमाडौं - नुवाकोटको विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्र परिसरमा रहेको लामपाटी (दरबार) । 

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त लामपाटी (दरबार), नुवाकोट दरबारसहितका विभिन्न दश ऐतिहासिक तथा सांस्कृतिक संरचनाको चिनियाँ पक्षले पुनःनिर्माण गर्ने सम्झौता भए पनि कोरोनाको कारण देखाई काम सुरु नै हुन सकेको छैन । तस्वीर : रासस

बुधबार, २५ फागुन २०७८, ०८ : २२

प्रतिक्रिया