चिराइतो बिक्रीका लागि लैजाँदै, प्रतिमन २५ हजार

२ बर्ष अगाडि

काठमाडौं - भोजपुरमा सङ्कलन गरेर बिक्रीका लागि बाहिरी जिल्ला लैजाँदै गरेको जुडीबुटी चिराइतो । 

यसवर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि स्थानीय कृषक उत्साहित भएका छन् । चिराइतो प्रतिमन रु. २५ हजारमा बिक्री भइरहेको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया