गाउँको विकासका लागि छलफलमा जुटेका स्थानीयवासी

२ बर्ष अगाडि

काठमाडौं - तनहुँको व्यास नगरपालिका–१० देउरालीडाँडामा बसेर गाउँको विकासका लागि छलफल गर्दै स्थानीयवासी र पृष्ठभूमिमा देखिएको हिमाल । पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेपछि यहाँ पूर्वाधार निर्माणका लागि पहल थालिएको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया