आन्तरिक पर्यटकको चहलपहल बढेपछि व्यापार

विहीबार, २६ फागुन २०७८, ०८ : ३८

काठमाडौं - तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडामा चटपट विक्री गर्दै स्थानीयवासी । यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेपछि व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । तस्वीर : रासस

विहीबार, २६ फागुन २०७८, ०८ : ३८

प्रतिक्रिया