निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

विहीबार, २६ फागुन २०७८, ०८ : ५३

काठमाडौं - म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा उपचार शिविरमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्दै हिमालयन आँखा अस्पताल पोखराका चिकित्सकको टोली । 

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ७७४ जनाको आँखा परीक्षण र दुई वटा साधारण शल्यक्रियासहित ४५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तस्वीर : रासस

विहीबार, २६ फागुन २०७८, ०८ : ५३

प्रतिक्रिया