तनहुँ जलविद्युत् आयोजनाको निर्माणस्थल

शनिबार, २८ फागुन २०७८, १३ : १४

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणस्थल । आयोजनाको कार्यलाई तीव्र गतिमा सञ्चालन गरिएको छ । तस्वीर : रासस

शनिबार, २८ फागुन २०७८, १३ : १४

प्रतिक्रिया