निर्माणाधीन पुल

आइतबार, २९ फागुन २०७८, १७ : ०७

तनहुँको भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने सेती नदीमाथि निर्माण भइरहेको पुल । सात वर्षदेखि निर्माण कार्य थालिए पनि ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई भएको छ । तस्बिरः रासस

आइतबार, २९ फागुन २०७८, १७ : ०७

प्रतिक्रिया